०६ असार २०८३, शनिबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मंसिर २१, २०७९
हात्तीको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको मंगलवार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्