१० साउन २०८३, आइतबार

आयुर्वेद चिकित्सालयले माग्यो कर्मचारी

मंसिर २१, २०७९
आयुर्वेद चिकित्सालयले माग्यो कर्मचारी

काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयले करारमा कर्मचारी पदपूर्ति गर्नेगरी दरखास्त आहवान गरेको छ । चिकित्सालयले रेडियोलोजिस्त, अकुपञ्चर सहायक, स्टाफ नर्स, कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट र वैद्य पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने बुधबार जारी सूच्नामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्