२४ जेठ २०८३, आइतबार
आम निर्वाचन

मधेस प्रदेशमा १० पार्टीको समानुपातिकमा प्रतिनिधित्व, कुन पार्टीले कति मत र सिट पाए ? [सूचीसहित]

मंसिर २१, २०७९
मधेस प्रदेशमा १० पार्टीको समानुपातिकमा प्रतिनिधित्व, कुन पार्टीले कति मत र सिट पाए ? [सूचीसहित]

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमालेले ८, जनमत पार्टीले ७, जसपाले ७ सिट पाएको छ । 

यस्तै माओवादी केन्द्रले ४ सिट पाउँदा नेकपा एकीकृत समाजवादीले ३, लोसपाले २ तथा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले १–१ सिट समानुपातिकमा पाएका छन् । 
मधेस प्रदेशमा समानुपातिकतर्फबाट ४३ जना निर्वाचित हुने व्यवस्था छ । 


 

salt training

कमेन्ट गर्नुहोस्