×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

काठमाडाैं | मंसिर २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।”

yONNEX
LAxmi BAnk
nabil BANK inside

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशब्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो ।


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १६, २०७९

भारतीय वायुसेनाको लडाकू विमान सुखोई–३० र मिराज–२००० शनिवार बिहान मध्य प्रदेशको मुरैनामा ठोकिएका छन् ।  विमान दुर्घटनापछि सुखोईको एउटा टुक्रा मुरैनामा खसेको थियो भने अर्को टुक्रा ९० किल...

माघ १६, २०७९

गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ ।  हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूक...

माघ १६, २०७९

भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले कश्मीरको श्रीनगरमा सोमवार भारत जोडो यात्रा समापन गरेका छन् ।  कांग्रेस कार्यालयमा राष्ट्रिय झण्डा तिरंगा फहर्‍याएर उनले यात्रा टुंग्याएका हुन् ।  आज...

माघ १६, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले युक्रेनलाई एफ–१६ लडाकू विमान पठाउन चाहेका छन् ।  जर्मनी र अमेरिकाबाट ट्यांक प्राप्त गरेपछि युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले अब लडाक...

माघ १५, २०७९

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...

माघ १५, २०७९

अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।      युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x