![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/image_2022-12-08_085858933_5wpgyqSGVx.png)
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तै बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृमाः
