१९ असार २०८३, शुक्रबार

हजारभन्दा बढी बाढीपीडितलाई सेनाद्वारा उद्धार

कात्तिक २०, २०७४
हजारभन्दा बढी बाढीपीडितलाई सेनाद्वारा उद्धार

काठमाडौँ, २९ साउन - नेपाली सेनाले बाढी र डुबानमा परेका हजार भन्दा बढीलाई उद्धार गरेको छ ।army_1

नेपाली सेनाका दुई हजार बढी उद्धारकर्मीले झापाको शिवसतासी नगरपालिकाबाट २६८ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ५५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले चितवनको जगतपुर क्षेत्रमा फसेका ३०० जना विद्यार्थीलाई उद्धार गर्नुका साथै पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङमा तदारुकताका साथ जुटेर उद्धार तथा राहतका कार्य निरन्तर सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्