×

NMB BANK
NIC ASIA

हारको ह्याट्रिकपछि समानुपातिकबाट सांसद बने राणा

मंसिर २४, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

Muktinath Bank

शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो पुरूषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ ७ सीट पाएको छ । त्यसमध्ये ५ जना महिला र २ जना पुरुषको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्रपाले सामानुपातिक सांसद बनाउने भएको जबरा लगातार तेस्रो पटक चुनाव हारेपछि समानुपातिक सांसद बन्ने भएका हुन् । 


Advertisment
Nabil box
Kumari

राणा २०३८ सालदेखि निर्वाचनमा उम्मेदवार हुन थालेका हुन् । त्यसयता २०६४ सालसम्म उनले निरन्तर चुनाव जित्दै आएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादी केन्द्रका दावा तामाङले चुनाव जितेका थिए । राणा भने तेस्रो स्थानमा सीमित भएका थिए । 

Vianet communication

२०७० को संविधान सभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग राणा पराजित भएका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राणा कांग्रेस सहयोगमा उम्मेदवार भए पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार तामाङसँग पराजित भएका थिए ।

यस पटक भने राणाले प्रत्यक्ष उम्मेदवार बन्ने रुची देखाएनन् र समानुपातिक रोजे । अन्ततः उनी सामानुपातिकतर्फबाट सांसद बन्ने भएका छन् । राणा उमेरले ८१ वर्षका भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x