०३ साउन २०८३, आइतबार

नेकपा एसले छान्यो प्रदेश सभातर्फका समानुपातिक सांसद [सूचीसहित]

मंसिर २४, २०७९
नेकपा एसले छान्यो प्रदेश सभातर्फका समानुपातिक सांसद [सूचीसहित]

नेकपा एकीकृत समाजवादीले प्रदेश सभातर्फ समानुपातिक सांसदहरू छनोट गरेको छ । शनिवार पार्टी कार्यालय तिनकुनेमा बसेको स्थायी कमिटी बैठकले गण्डकीबाहेकका प्रदेश सभामा समानुपातिक सांसदहरूको नाम छनोट गरेको हो । 

प्रतिनिधि सभातर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रदेश सभातर्फ भने गण्डकीबाहेकका प्रदेशमा थ्रेसहोल्ड कटाएको छ । 

हेर्नुहाेस् नेकपा एसकाे सूची
 

salt training

कमेन्ट गर्नुहोस्