२३ असार २०८३, मंगलबार

छैन उल्लेखनीय मौसमी प्रणाली, देशभरको मौसम सफा

मंसिर २५, २०७९
छैन उल्लेखनीय मौसमी प्रणाली, देशभरको मौसम सफा

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । यद्यपि पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

यसैगरी दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने राति भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्