१० असार २०८३, बुधबार

पाइलटले जागिर नपाएपछि खोले पेट्रोल पम्प

कात्तिक २०, २०७४
 पाइलटले जागिर नपाएपछि खोले पेट्रोल पम्प
नेपालगञ्ज, ३० साउन - मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ ।pilot

तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्