कृष्ण सागरको तटमा रहेको युक्रेनको ओडेसा शहरमा रुसले कामिकाजे ड्रोन आक्रमण गरेपछि शहरै अन्धकारमय भएको छ ।
आइतवारसम्म ३ लाख मानिस विद्युतीय सुविधाबाट वञ्चित भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
रुसले युक्रेनका ऊर्जा संरचनाहरूमा लगातार आक्रमण गरी विद्युत्, जल र न्यानोपन प्रवाहबाट युक्रेनीहरूलाई वञ्चित गराइरहेको छ ।
VIDEO: 🇺🇦 Ukraine's Odesa plunged into darkness after Russian drone attack
— AFP News Agency (@AFP) December 12, 2022
The Black Sea port city was attacked by Russian "kamikaze drones" overnight Friday, authorities said, leaving 300,000 people with no electricity on Sunday pic.twitter.com/SnurPcB6EP