×

NMB BANK
NIC ASIA

पठान विवाद : बिकिनी विवादमा दीपिकाविरुद्ध उजुरी

पुस १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शाहरुख खानको फिल्म पठानलाई लिएर यतिबेला निकै हंगामा मच्चिएको छ । अब विवादको बीचमा दीपिका पादुकोणविरुद्ध उजुरी परेको खबर प्राप्त भएको छ । दीपिका पादुकोणको बिकिनीलाई लिएर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी परेको छ । दीपिकाको बिकिनी विवाद दिनप्रतिदिन बढ्दै गएको छ । बीजेपी नेताहरुको विरोधपछि उजुरी दर्ता गरिएको हो । उजुरी दर्तापछि यो मुद्दा एक कदम अगाडि बढेको छ ।

Muktinath Bank

दीपिका पादुकोण र शाहरुख खानको फिल्म पठानको ‘बेशरम रंग’ गीत रिलिज भएदेखि नै चर्चामा छ । धेरैले यो गीतलाई मन पराएका छन् । तर, यस गीतमा दीपिका पादुकोणको बिकिनीको रंगका कारण निकै ट्रोल भइरहेको छ । उक्त गीतमा दीपिकाले लगाएको केसर रंगको बिकिनीलाई लिएर धार्मिक तथा राजनीतिक क्षेत्रका अगुवाहरूले समेत विरोध जनाएका छन् । यो गीतको देशका विभिन्न भागमा चर्को विरोध भइरहेको छ । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दीपिका पादुकोणको बिकिनी र शाहरुख खानको हरियो सर्टमा आपत्ति जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नरोत्तम मिश्रले यो दृश्य सम्पादन नगरे फिल्म रिलिज नहुने बताए । यति मात्र होइन, अब विनीत जिन्दल नामका व्यक्तिले दीपिकाको लुगाको रंगलाई लिएर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी गरेको खबर पनि आइरहेको छ । उजुरीमा जिन्दलले भनेका छन् कि हाम्रा साधुले ‘केशर’ रंग लगाएका छन् । यो गीतमा ‘केशर’ रंग देखाइएको तरिका आपत्तिजनक छ ।


Advertisment
Nabil box
Kumari

हिजो अर्थात बिहीवार अयोध्याका महन्त राजु दासले पनि यस फिल्मको गीतलाई लिएर आपत्ति जनाएका थिए । उनले चलचित्रको दृश्य काटिएन भने यहाँ रिलिज हुन नदिने र कुनै हलमा चलचित्र प्रदर्शन भए त्यो थिएटर जलाउने बताए । पछिल्लो केही दिनदेखि यो गीतलाई लिएर जुन ढंगले हंगामा बढ्दै गएको छ, त्यसबाट शाहरुख र दीपिकाको कठिनाइ छिट्टै कम नहुने देखिन्छ ।

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x