२९ जेठ २०८३, शुक्रबार

सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए

पुस ३, २०७९
सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए

सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले  रोजगारीका विदेशिएका छन् ।
अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री,  मानुषा नानायकाराले श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक हो ।  

 वैदेशिक रोजगारीमा जानेहरूले पठाएको  विप्रेषणले श्रीलङ्कालाई वर्तमान आर्थिक सङ्कटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ ।  
नोभेम्बर २०२२ मा श्रीलङ्काका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४.४ मिलियन अमेरिकी डलर पुगेको बताइएको ।
पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्