
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा हेर्नुहोस्ः
