3 shares
मोरङको सुन्दरहरैँचास्थित विराटचोक बजारमा व्यापारी फुलमाया तामाङले बिक्रीका लागि राखेको नाङ्लो । गाउँघरमा विभिन्न कामका लागि प्रयोग गरिने बाँसको चोयाबाट निर्मित नाङ्लो यहाँ रू ५०० सम्ममा बिक्री हुनेगरेको छ । तस्बिर : मणिराम दाहाल-रासस