२६ असार २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं उपत्यकामा बिहीवार बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् ।

बिहानैदेखि बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,’ उनले भने । 

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्