२३ असार २०८३, मंगलबार

महोत्तरीमा दुई दिनका लागि विद्यालय बन्द

कात्तिक २०, २०७४
महोत्तरीमा दुई दिनका लागि विद्यालय बन्द

महोत्तरी, ३१ साउन– गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्