कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको ऐतिहासिक काक्रेबिहार मन्दिर घुम्न आन्तरिक पर्यटकका रूपमा पुगेका विभिन्न सञ्चारगृहका सञ्चारकर्मी । ढुङ्गाको अनेक मूर्ति कुँदिएर बनाएको यो मन्दिरमा बुद्धको जन्म, बुद्धत्वप्राप्ति, धर्मचक्र, दानमुद्रा, बाँदरले चढाएको महलाई बुद्धले ग्रहण गरेको लगायतका दृष्यहरू प्रमुख छन् । तस्बिर : रत्न श्रेष्ठ - रासस