०५ साउन २०८३, मंगलबार
राजनीति

गठबन्धन भत्कियो, अब हाम्रो हातमा केही रहेन– रामचन्द्र पौडेल

गठबन्धन भत्कियो, अब हाम्रो हातमा केही रहेन– रामचन्द्र पौडेल
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन भत्किएको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग गठबन्धन भत्किएको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन भत्कियो हाम्रो हातमा केही रहेन ।’ 

देउवासँगको छलफल जारी रहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । उनले प्रचण्डले गठबन्धन विसर्जन गरेर गएको बताए । ‘उहाले गठबन्धन बालुवाटारमा विसर्जन गरेर जानुभयो’, पौडेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्