२७ जेठ २०८३, बुधबार
नयाँ समीकरणको प्रयास

प्रचण्ड पुगेपछि बालकोटमा चार दलको बैठक, नयाँ सत्ता समीकरणको प्रयास

प्रचण्ड पुगेपछि बालकोटमा चार दलको बैठक, नयाँ सत्ता समीकरणको प्रयास

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चार दलको बैठक शुरू भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई छलफलमा जुटेका हुन् ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, रास्वपाका प्रवक्ता मुकुल ढकाल लगायत सहभागी छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय साँझ ५ बजे सकिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्