२७ असार २०८३, शनिबार

नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

कात्तिक २०, २०७४
नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट


नुवाकोट, ३१ साउन - खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा आज शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ ।lpg-gas-cylinder
खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उहाँको भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्