२३ जेठ २०८३, शनिबार

देउवाले सभापति र दलको नेता दुबै पदबाट राजीनामा दिनुपर्ने माग

देउवाले सभापति र दलको नेता दुबै पदबाट राजीनामा दिनुपर्ने माग

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । 
उनले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी समेत दिएका छन् । 

‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दा भन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्