३१ असार २०८३, बुधबार

गोदावरीमा भुस्याहा कुकुरको स्थायी बन्ध्याकणमा खटिए चिकित्सक

गोदावरीमा भुस्याहा कुकुरको स्थायी बन्ध्याकणमा खटिए चिकित्सक

ललितपुरको गोदावरी नगरपालिकाभित्रका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्दै पशु चिकित्सक ।  गोदावरी नगरपालिका र हर्ट टु हेल्थु नामक संस्थाको सहकार्यमा हालसम्म करिब पाँचसय  भुस्याहा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण गरिएको छ । तस्बिरः अर्चना झा, रासस

salt training

कमेन्ट गर्नुहोस्