३१ असार २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीससहित]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीससहित]

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयषँ ८६ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर १६० रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७५ पैसा रहेको छ।  
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २७ पंैसा रहेको छ । 
विनिमयदर विस्तृतमा


 

salt training

कमेन्ट गर्नुहोस्