88 shares
कञ्चनपुरको झलारी बजारका स्थानीय बासिन्दा अत्यधिक चिसो बढेपछि आगो ताप्दै । दुई दिनदेखि कञ्चनपुरमा बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने क्रम शुरु भएपछि अत्यधिक चिसो बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु -रासस