2 shares
बाढीले विद्यालयको भवन बगाएपछि त्रिपालमा सञ्चालित महाकाली नगरपालिका–२ पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालय । विद्यालय नजिकै खोला रहेका कारण विद्यालय अझै पनि बाढी पहिरोको जोखिममा रहेको छ । तस्वीर : नरेन्द्रसिंह कार्की/रासस