१२ असार २०८३, शुक्रबार

राजधानीको तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ

राजधानीको तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ

राजधानीको तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्