१० साउन २०८३, आइतबार

युक्रेनी रकेट बेलारुसको भूमिमा खसेको दाबी

पुस १४, २०७९
युक्रेनी रकेट बेलारुसको भूमिमा खसेको दाबी

बेलारुसले आफ्नो भूमिमा युक्रेनी रकेट खसेको दाबी गरेको छ । 

रुसले बिहीवार युक्रेनमा १०० भन्दा बढी क्षेप्यास्त्र गरेकोमा त्यसलाई रोक्न युक्रेनले प्रहार गरेको प्रतिरक्षा क्षेप्यास्त्र बेलारुसी भूमिमा खसेको हुन सक्ने सम्भावना छ । 

यसरी युक्रेनी रकेट खस्दा बेलारुसले त्यसलाई आक्रामक कदम मानेर युक्रेनविरुद्ध प्रतिरोध गर्न सक्ने आशंका गरिएको छ । रुसले बेलारुसलाई पनि युद्धमा संलग्न गराउन खोजेको आरोपबीच यो घटना हुँदा युद्धको दायरा विस्तार हुने खतरा बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्