२७ असार २०८३, शनिबार

प्रदेश १ मा राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

प्रदेश १ मा राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

राप्रपाले प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौलालाई चयन गरेको छ । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।

राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो  ।

केन्द्रीय गठबन्धनअनुसार प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर सरकार बन्न  सहज देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्