१५ असार २०८३, सोमबार

हेलिकप्टर हेर्न जाँदा खाल्डोले खायो

कात्तिक २०, २०७४
हेलिकप्टर हेर्न जाँदा खाल्डोले खायो
पर्सा, १ भदौ— राहत वितरणका लागि आएको हेलिकप्टर हेर्न जाँदा बाढीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिकाको ज्यान गएको खबर आजको राधानीले छापेको छ ।whole
मंगलबार साँझ ठोरी अनुमाननगरकी ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यु भएको हो । हेलिकप्टर देखेर दौडिएकी उनी सोहि खाल्डोको पानीमा खस्न पुगेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्