०६ असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा कांग्रेसका नगर सभापतिको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाइकल दुर्घटनामा कांग्रेसका नगर सभापतिको मृत्यु

सुरुङ्गा (झापा), १ भदौ - मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । 

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । 

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उहाँको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्