२७ जेठ २०८३, बुधबार

पार्टीका सांसदलाई संसदीय अभ्यास सिकाउँदै एमाले

पार्टीका सांसदलाई संसदीय अभ्यास सिकाउँदै एमाले

 नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।  संसदीय अभ्यासबारे निपूर्ण बनाउन पार्टीले २ दिने प्रशिक्षण दिन लागेको हो  । 

पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम  तय भएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

प्रशिक्षण पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतले दिने कार्यक्रम रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्