०४ असार २०८३, बिहीबार

भेरी नदी किनारमा रहेको यस्तो छ माथिल्लो तरङ्गा

भेरी नदी किनारमा रहेको यस्तो छ माथिल्लो तरङ्गा

सुर्खेतको बराहताल गाउँपालिका –४, मा रहेको माथिल्लो तरङ्गा । भेरी नदीको किनारमा रहेको उक्त गाउँ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नजिक भए पनि हालसम्म बिजुली पुग्न सकेको छैन । तस्बिरः सुरेश आचार्य÷रासस

salt training

कमेन्ट गर्नुहोस्