०९ असार २०८३, मंगलबार

सोह्र वर्षपछि फरार अभियुक्त पक्राउ

कात्तिक २०, २०७४
सोह्र वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची, १ भदौ - मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।

       सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्