डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी ।
दुनैबाट उपल्लो डोल्पा जाँदाआउँदा भेरी नदीको किनार हुँदै यस्ता बाटा २ दर्जनभन्दा बढी यात्रा गर्न स्थानीय नागरिक बाध्यता छन् ।
सडक डिभिजन चौरजहारीले सडक निर्माणका लागि अध्ययन शुरू गरेको छ । तस्वीर : हेमन्त केसी/रासस