०५ साउन २०८३, मंगलबार

दुर्घटनाग्रस्त यतीको जहाजमा को-को थिए चालक दलका सदस्य ?

दुर्घटनाग्रस्त यतीको जहाजमा को-को थिए चालक दलका सदस्य ?

काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको छ। 

९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो । विमानमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए ।

यात्रुमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क थिए । दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य थिए ।

पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा थिए । एस हुन्चु र ओए मगर एयरहोस्टेज थिए ।

salt training

कमेन्ट गर्नुहोस्