१८ असार २०८३, बिहीबार

जुवातास खेल्ने पाँच जना नियन्त्रणमा

जुवातास खेल्ने पाँच जना नियन्त्रणमा

कागेश्वोरी मनोहरा नगरपालिका –६ मुलपानी ग्रिनहिलसिटी बस्ने ६४ वर्षीय हरि लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले लिम्बुसहित पाँच जनालाई पक्राउ गरेको छ । 

गस्ति टोलीमा खटेका प्रहरीले आइतबार तिनीहरुलाई पक्राउ गरेको हो । लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्