0 shares
जाडो बढेसँगै खोटाङको दिक्तेल बजारमा पुराना लुगा प्रशोधन गरेर सिरक डसना बनाउँदै कालिगढ । तराईबाट आएका कालिगढले जिल्लाका विभिन्न ठाउँमा पुगेर पुराना लुगाबाट सिरक–डसना बनाउँदै आएका छन् । तस्वीर : केदार मगर/रासस