०५ साउन २०८३, मंगलबार

बजारमा नक्कली नोट भेटिनेक्रम बढ्यो

माघ २, २०७९
बजारमा नक्कली नोट भेटिनेक्रम बढ्यो

नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामग्री खरिद गरेपछि उपभोक्ताले दिएको १हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा १ हजार र ५०० रुपैयाँ दरका नक्कली नोट भेटिनेक्रम बढेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस

कमेन्ट गर्नुहोस्