१५ असार २०८३, सोमबार

पल शाहलाई बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतको सफाइ

माघ ३, २०७९
पल शाहलाई बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतको सफाइ

बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । 

पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।

नवलपुरबाट यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइसकेको छ । तनहुँबाट सफाइ पाएपनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले सुनाएको साढे २ वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेल मुक्त हुनेछन् । शाह करीब १० महिनायता थुनामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्