२९ जेठ २०८३, शुक्रबार

कराते टोली फ्रान्स प्रस्थान

कराते टोली फ्रान्स प्रस्थान

काठमाडौँ । पेरिस ओपन करातेमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार फ्रान्सको पेरिस प्रस्थान गरेको छ।

जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । अमिर दुबई र थाइल्यान्डमा भएको प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठ छन् । सन् २०१२ मा भएको पेरिस ओपन करातेमा कुशल खेलाडीका रुपमा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्