0 shares
सुर्खेतको पञ्चपुरी नगरपालिका–६ स्थित भावर गाउँ र माल्लाफे गाउँ जोड्ने झोलुङ्गे पुल । पुल निर्माण भएसँग स्थानीयलाई आवतजावत गर्न सजिलो र छोटो पर्ने भएको छ । तस्बिर : सुरेश आचार्य -रासस