
राष्ट्रपति विद्यादेवी भण्डारी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँबीच भेटवार्ता भएको छ।
अध्यक्ष बिजुबक्छेँको निवासमा राष्ट्रपति भण्डारी पुगेकी थिइन्। उनीहरूबीच करिब एकघण्टा कुराकानी भएको बिजुक्छेनिकट एक नेताले जानकारी दिए।
राष्ट्रपति भण्डारी अपराह्न ४ बजेतिर त्यसतर्फ पुगेकी थिइन्।