२३ जेठ २०८३, शनिबार

प्रदेश नम्बर २ को निर्वाचनमा म्यादी प्रहरी भर्ना नगरिने

कात्तिक २०, २०७४
प्रदेश नम्बर २ को निर्वाचनमा म्यादी प्रहरी भर्ना नगरिने
madi-policeकाठमाडौँ, ४ भदौ- प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भर्ना नगरिने भएको छ । अन्य जिल्लामा कार्यरत सुरक्षाकर्मी खटाउँदा पर्याप्त हुने भएकाले गृह मन्त्रालयले म्यादी प्रहरी भर्ना नगर्ने निर्णय गरेको हो । गृहले बनाएको सुरक्षा योजनामा निर्वाचनमा अन्य जिल्लामा कार्यरत सुरक्षाकर्मीलाई खटाउने उल्लेख छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्