२२ जेठ २०८३, शुक्रबार

३१० स्वास्थ्य संस्था अझै पालमुनि

कात्तिक २०, २०७४
३१० स्वास्थ्य संस्था अझै पालमुनि
काठमाडौँ, ४ भदौ- भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि अझै ३१० वटा स्वास्थ्य संस्था पालमुनि सञ्चालन भइरहेका छन् । १२ वैशाख २०७२ मा गएको भूकम्पमा ४५० वटा स्वास्थ्य संस्थामा पूर्णरूपमा क्षति पुगेको थियो ।healthभूकम्पबाट क्षति भएका ३१ जिल्लाका स्वास्थ्य संस्थाको मूल्यांकन गर्दा ५५० स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले जानकारी दिए । तर, समयमै पुनर्निर्माण नहुँदा अधिकांश स्थास्थ्य संस्थाले अझै पालमुनिबाटै सेवा दिन बाध्य छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्