०६ असार २०८३, शनिबार

मोदीका विषयमा बीबीसीले बनाएको डकुमेन्ट्री प्रतिबन्धित, कहाँ हेर्न पाइन्छ ? (भिडियो)

माघ ११, २०७९
मोदीका विषयमा बीबीसीले बनाएको डकुमेन्ट्री प्रतिबन्धित, कहाँ हेर्न पाइन्छ ? (भिडियो)

सन् २००२ मा भारतको गुजरातमा भएको हिन्दू–मुसलमान दंगाका विषयमा बीबीसीले बनाएको डकुमेन्ट्रीलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ । 

शृंखलाबद्ध डकुमेन्ट्री इन्डिया : द मोदी क्वेस्चनको पहिलो सीजनको पहिलो एपिसोडमा गुजरात दंगामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको भूमिकाका बारेमा देखाइएको छ । त्यसको दोस्रो एपिसोडमा मोदी प्रधानमन्त्री बनेपछि गाईको हत्या गरेको आरोप लागेका मुसलमानहरूको हत्या गरिएको विषय उठाइएको छ । 

दोस्रो एपिसोडमाथि पनि भारत सरकारले प्रतिबन्ध लगाएको छ । 

नेपालबाट समेत युट्युबमा यी दुवै एपिसोडहरू हेर्न मिल्दैनन् । 

तर ओडिसी नामक भिडियो अप्लोड साइटमा यस डकुमेन्ट्रीका दुवै एपिसोडहरू राखिएका छन् । 

https://odysee.com/@Archive:90/India-The-Modi-Question-S01E01:5

https://odysee.com/@Archive:90/India-The-Modi-Question-S01E02:6
 


 

salt training

कमेन्ट गर्नुहोस्