३१ जेठ २०८३, आइतबार

कुन महिनामा के खान हुदैन !

कात्तिक २०, २०७४
कुन महिनामा के खान हुदैन !

हिन्दुधर्म शास्त्रका विभिन्न ग्रन्थमा खानपान, संस्कारहरुबारेमा उल्लेख गरिएको छ । भोजनका लागि मासु लगायतका केही चिजलाई बर्जित गरिएको छ भने महिना अनुसार केही खाने कुरा पनि बर्जित गरिएको छ । महिना अनुसार यी खाने कुराको प्रयोग नगरे फाइदा हुने उल्लेख गरिएको छ । 
बैशाखमा -तेल
जेठमा - पैदल हिड्नु
असारमा - बेल
साउनमा - साग
भदौँमा - दही
आश्विनमा - दुध
कार्तिकमा - मख्खन
मंसिरमा - जिरा
पुसमा - धनिया
माघमा - मिश्री
फाल्गुनमा - सुख्खा चना
चैत महिनामा - गुड
खानु हानिकारक मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्