२१ जेठ २०८३, बिहीबार

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन भएकी छन् । 

सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो । 

साठी सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका आठ सांसद छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्