
रवि लामिछानेलाई गृहमन्त्री पद अभशाप भएको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन्।
सर्वोच्च अदालतले रवि लामिछानेलाई अनागरिक ठहर गरी उनको सांसद पद खारेजसँगै आचार्यले कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद नरहेको तर्क गरेका छन्।
कानून र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन । रवि लामिछानेको गृहमन्त्री पद पनि वहॅंालाई अभिशाप बने जस्तो लाग्यो ।