0 shares
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविधुत आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । आयोजनाको तीन वटै प्याकेजमा काम भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने -रासस